m jiunedo muketidaataako saa garedchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 95 times.
Song added on : 6/20/2024
म जिउँदो मुक्तिदाताको सेवा गर्दछु
१. म जिउँदो मुक्तिदाताको सेवा गर्दछु
येशू संसारमा छन् भनेर जान्दछु
म देख्छु उनको दया म सुन्छु उनको स्वर
र साथमा बस्ने येशू गर्छन् गोहार ।
को. जिउँदो, जिउँदो छन्, येशू ख्रीष्ट जीउँदो
होस् अगुवाइ दिन्छन् मलाई र सङ्गति मीठो
जिउँदो, जिउँदो उतार्न पापदेखि
म कसरी निश्चय जान्दछु मनमै जिउँछन् उनी
२. म चारैतिर हेरी प्यार उनको देख्दछु
दुःख परे पनि आशा म गर्छु
यस लोकको आँधी सागरमा हुन्छन् अगुवा
आउनेछन् फेरि येशू ख्रीष्ट अन्त्यमा ।
३. रमाऊ-रमाऊ विश्वासी गीतमा गरी प्रचार
ख्रीष्ट महाराजालाई होस् अनन्त जयजयकार
हर खोज्ने जनको लक्ष भेट्टाउने जनको आड़
ख्रीष्ट मात्र गर्छन भलो उद्धार र प्यार ।
येशू संसारमा छन् भनेर जान्दछु
म देख्छु उनको दया म सुन्छु उनको स्वर
र साथमा बस्ने येशू गर्छन् गोहार ।
को. जिउँदो, जिउँदो छन्, येशू ख्रीष्ट जीउँदो
होस् अगुवाइ दिन्छन् मलाई र सङ्गति मीठो
जिउँदो, जिउँदो उतार्न पापदेखि
म कसरी निश्चय जान्दछु मनमै जिउँछन् उनी
२. म चारैतिर हेरी प्यार उनको देख्दछु
दुःख परे पनि आशा म गर्छु
यस लोकको आँधी सागरमा हुन्छन् अगुवा
आउनेछन् फेरि येशू ख्रीष्ट अन्त्यमा ।
३. रमाऊ-रमाऊ विश्वासी गीतमा गरी प्रचार
ख्रीष्ट महाराजालाई होस् अनन्त जयजयकार
हर खोज्ने जनको लक्ष भेट्टाउने जनको आड़
ख्रीष्ट मात्र गर्छन भलो उद्धार र प्यार ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |