m tepaaineko muhaar heren kaahenchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
म तपाईंको मुहार हेर्न चाहन्छु
(म तपाईंको मुहार हेर्न चाहन्छुम तपाईंको मुहार खोजी गर्छु) (२)
(आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२)
(हृदय सब खोली आउँछु) (२)
(स्तुति गाउन) (४) (हल्लेलूयाह) (४)
(येशू महान्) (४) (इम्मानुएल) (४)
(आराधना गर्छु पवित्रताको सुन्दरतामा) (२)
(हृदय सब खोली आउँछु) (२)
(स्तुति गाउन) (४) (हल्लेलूयाह) (४)
(येशू महान्) (४) (इम्मानुएल) (४)