maadelko taalemaa nemretaako kaalemaa mitho aavaajemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 107 times.
Song added on : 6/20/2024
मादलको तालमा नम्रताको चालमा मीठो आवाजमा
को. मादलको तालमा नम्रताको चालमा
मीठो आवाजमा भक्तिको साथमा,
(रमाऔँ येशूको उपस्थितिमा) (२)
१. कुहुकुहु कोइली करायो येशू आउने हल्ला गुञ्जियो (२)
लाली गुराँस वनमा फक्रियो
येशू आउने विश्वास जन्मियो सबैको मनमा
एउटै आशा छ, सबैको मनमा एउटै भरोसा छ
(हाम्रो येशू आउनै लागे छन्) (३)
२. वचन सबै पूरा हुदैछ, चिन्हहरू देखा पर्दैछ (२)
गाउँ शहर प्रचार हुँदैछ, येशू आउने खबर पुग्दैछ
सबैको मनमा एउटै आशा छ,
सबैको मनमा एउटै भरोसा छ
(हाम्रो येशू आउनै लागे छन्) (३)
मीठो आवाजमा भक्तिको साथमा,
(रमाऔँ येशूको उपस्थितिमा) (२)
१. कुहुकुहु कोइली करायो येशू आउने हल्ला गुञ्जियो (२)
लाली गुराँस वनमा फक्रियो
येशू आउने विश्वास जन्मियो सबैको मनमा
एउटै आशा छ, सबैको मनमा एउटै भरोसा छ
(हाम्रो येशू आउनै लागे छन्) (३)
२. वचन सबै पूरा हुदैछ, चिन्हहरू देखा पर्दैछ (२)
गाउँ शहर प्रचार हुँदैछ, येशू आउने खबर पुग्दैछ
सबैको मनमा एउटै आशा छ,
सबैको मनमा एउटै भरोसा छ
(हाम्रो येशू आउनै लागे छन्) (३)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |