maathi shir uthaaoo aaun raajaalaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 114 times.
Song added on : 6/20/2024
माथि शिर उठाऊ आउने राजालाई
माथि शिर उठाऊ, आउने राजालाई
दण्डवत् गरौँ, भक्ति चढ़ाऔँ, गाऔँ, हो गाऔँ
उनको वैभवलाई हाम्रो स्तुति सधैँ होस्
पवित्र महिमाको योग्य राजाहरूका राजालाई ।
दण्डवत् गरौँ, भक्ति चढ़ाऔँ, गाऔँ, हो गाऔँ
उनको वैभवलाई हाम्रो स्तुति सधैँ होस्
पवित्र महिमाको योग्य राजाहरूका राजालाई ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |