melaai baaibel menperch permeshevreko vekn ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 116 times.
Song added on : 6/20/2024
मलाई बाइबल मनपर्छ परमेश्वरको वचन हो
को. (मलाई बाइबल मनपर्छ, परमेश्वरको वचन हो
मजस्तै मानिस र येशूले गरेका कामको वर्णन हो) (२)
१. (उत्पत्तिमा पाउँछौँ हाम्रो सृष्टि, प्रस्थानमा छुटकारा
लेवीमा आए पूजाहारीहरू, गन्तीमा वीर योद्धा) (२)
एस्तरले बचाइन् यहूदीहरू, रुथले नाओमीलाई
सानो शमूएल प्रतापी, दाऊद एज्रा र नहेम्याह ।
२. न्यायकर्ता राजा, इतिहास सबैले मिलेर
गर्छन् है महान् परमेश्वरको ठूलो नै बयान
सुसमाचार, प्रेरितका काम, पत्रहरू, प्रकाश पुस्तक
आउनुहुने फेरि येशू स्वर्ग-राजाको पूर्णता ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |