men yo maanedaineni raajai men yo maanedain lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 262 times.
Song added on : 6/20/2024
मन यो मान्दैननि राजै मन यो मान्दैन
को. मन यो मान्दैननि राजै मन यो मान्दैन
येशूको निम्तिन गाए सम्म मन यो मान्दैन
दिल यो मान्दैननि राजै दिल यो मान्दैन
येशूको निम्तिन नाचे सम्म दिल यो मान्दैन
१. (गाउ है च्याङ्बा दिलै खोलि,
नाचिदेऊ न कम्बरभचि) (२)
(छैन यो मौका अरु कसैलाई, मात्र हामिलाई) (२)
शान्ति नै छैन नि मलाई शान्ति नै छैन
येशूको निम्ति नगाए सम्म शान्ति नै छैन ।
आरामै छैन नि मलाई आरामै छैन
येशुको निम्ति ननाचे सम्म आरामै छैन ।
२. (गाउ है च्याङ्बा ताली बजाई,
सोरमा सोर मिलाई) (२)
(छैन यो मौका अरु कसैलाई, मात्र हामिलाई) (२)
येशूको निम्तिन गाए सम्म मन यो मान्दैन
दिल यो मान्दैननि राजै दिल यो मान्दैन
येशूको निम्तिन नाचे सम्म दिल यो मान्दैन
१. (गाउ है च्याङ्बा दिलै खोलि,
नाचिदेऊ न कम्बरभचि) (२)
(छैन यो मौका अरु कसैलाई, मात्र हामिलाई) (२)
शान्ति नै छैन नि मलाई शान्ति नै छैन
येशूको निम्ति नगाए सम्म शान्ति नै छैन ।
आरामै छैन नि मलाई आरामै छैन
येशुको निम्ति ननाचे सम्म आरामै छैन ।
२. (गाउ है च्याङ्बा ताली बजाई,
सोरमा सोर मिलाई) (२)
(छैन यो मौका अरु कसैलाई, मात्र हामिलाई) (२)