mesit jaaaun (pitaako ghermaa) (3) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 100 times.
Song added on : 6/20/2024
मसित जाऔँ (पिताको घरमा) (३)
१. मसित जाऔँ (पिताको घरमा) (३)
मसित जाऔँ पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
२. सुनको सड़क त (पिताको घरमा) (३)
सुनको सड़क छ पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
३. रुनु पर्दैन (पिताको घरमा) (३)
रुनु पर्दैन पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
मसित जाऔँ पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
२. सुनको सड़क त (पिताको घरमा) (३)
सुनको सड़क छ पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
३. रुनु पर्दैन (पिताको घरमा) (३)
रुनु पर्दैन पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |