mhimaa r pershensaa yeshu raajaalaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 197 times.
Song added on : 6/20/2024
महिमा र प्रशंसा येशू राजालाई
को. महिमा र प्रशंसा येशू राजालाई
सुख शान्ति आनन्दीदियो आज हामीलाई (२)
१. जयजयकार र प्रणाम छ येशू तिमीलाई
स्वर्ग छोडी ओर्ली आयो खोज्दै हामीलाई (२)
धन्य होस् त्यो नाउँ गाउदै स्तुति गान (२)
येशू नाऊ जयजयकार
२. खोला नाला डाँड़ा काडा भञ्ज्याडहरूमा
सारा सृष्टि रमाउछ तिम्रै नाउँमा (२)
सारा विश्वमा तिम्रै माहिमा (२)
येशू नाउँको जयजयकार
सुख शान्ति आनन्दीदियो आज हामीलाई (२)
१. जयजयकार र प्रणाम छ येशू तिमीलाई
स्वर्ग छोडी ओर्ली आयो खोज्दै हामीलाई (२)
धन्य होस् त्यो नाउँ गाउदै स्तुति गान (२)
येशू नाऊ जयजयकार
२. खोला नाला डाँड़ा काडा भञ्ज्याडहरूमा
सारा सृष्टि रमाउछ तिम्रै नाउँमा (२)
सारा विश्वमा तिम्रै माहिमा (२)
येशू नाउँको जयजयकार