naakau gaaaau remaau khau lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
नाचौ गाऔ रमाउ खेलौ
(नाचौ गाऔ रमाउ खेलौ, महिमा गर्दै प्रशंशा गरौ) (२)
(मेरो राजा येशूलाई, मेरो राजा प्रभुलाई) (२)
(हो हो महिमा गरौ) (२)
नाचौ गाऔ रमाउ खेलौ, महिमा गर्दै प्रशंशा गरौ
(यो मेरो हृदयले येशूको महिमा गर्छु
यो मेरो सारा प्राणले येशूको प्रशंशा गर्छु) (२)
येशूको प्रशंशा गर्छु
(ताली बजाउदै कम्मर मर्कौदै) (२)
घुमी-घुमी नचिदेउन है (येशूको गीतैमा) (३)
(हे हे हे हे हे हे ला ला ला ला ला) (२)

(ऐ दिदि ऐ बहिनी ऐ दाजु-भाई हो) (२)
येशूको आराधना गरौ, येशू आउनेबेला भयो
आत्मा र सत्यतामा (उन्को आरधना गरौ) (३)

हो हो महिमा गरौ

(प्रशंशा गरौ) (५)