nejik rhen kaahenchu sedhai m tepaaineko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 217 times.
Song added on : 6/20/2024
नजिक रहन चाहन्छु सधै म तपाईंको
को. (नजिक रहन चाहन्छु सधै म तपाईंको
अंगाल्नुहोस् प्रभु मलाई न्यानो अंगालोमा) (२)
१. कुल्चिएको धुलोबाट टिपी ल्याउनुभो मलाई
थुकिएको घिनलाग्दो मैला धोइदिनुभो (२)
कस्तो पाएँ मैले प्रेम उनैको
जीउँन पाउँ सधै न्यानो काखैमा (२)
२. बिर्सन कहाँ सक्छु र कलबरीको डाँडैमा
मेरै निम्ति बगेका ती रगतका धाराहरु (२)
अचम्मको रहेछ ख्रीष्टको यो प्रेम
मेरो साथ म आफैलाई दिए उसैमा (२)
नजिक रहन चाहन्छु...
अंगाल्नुहोस् प्रभु मलाई न्यानो अंगालोमा) (२)
१. कुल्चिएको धुलोबाट टिपी ल्याउनुभो मलाई
थुकिएको घिनलाग्दो मैला धोइदिनुभो (२)
कस्तो पाएँ मैले प्रेम उनैको
जीउँन पाउँ सधै न्यानो काखैमा (२)
२. बिर्सन कहाँ सक्छु र कलबरीको डाँडैमा
मेरै निम्ति बगेका ती रगतका धाराहरु (२)
अचम्मको रहेछ ख्रीष्टको यो प्रेम
मेरो साथ म आफैलाई दिए उसैमा (२)
नजिक रहन चाहन्छु...