neyaan gherko shurul sunedretaa leyaayo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 294 times.
Song added on : 6/20/2024
नयाँ घरको शुरुले सुन्दरता ल्यायो
को. नयाँ घरको शुरुले सुन्दरता ल्यायो
परमेश्वरले दुवैलाई एक बनाए
योजना परमेश्वरको अब पूरा भो’
यस कार्यले उनलाई महिमा पुर्यायो
१. (प्रेम अधिकार यस घरमा बसोस्,
प्रभुको साक्षी सधैँ फैलियोस्) (२)
ख्रीष्टियान घरको उदाहरण बनी (२)
अरू घरलाई पनि प्रभुमा ल्याओस् ।
२. (बिन्ती यो हाम्रो प्रभुमा राख्छौँ
प्रार्थनाले नव-दम्पत्तिलाई ढाक्छौँ) (२)
इच्छा यो तपाईंको पूरा होस् भन्दै (२)
कामना हामी सबै प्रभुमा राख्छौँ ।
परमेश्वरले दुवैलाई एक बनाए
योजना परमेश्वरको अब पूरा भो’
यस कार्यले उनलाई महिमा पुर्यायो
१. (प्रेम अधिकार यस घरमा बसोस्,
प्रभुको साक्षी सधैँ फैलियोस्) (२)
ख्रीष्टियान घरको उदाहरण बनी (२)
अरू घरलाई पनि प्रभुमा ल्याओस् ।
२. (बिन्ती यो हाम्रो प्रभुमा राख्छौँ
प्रार्थनाले नव-दम्पत्तिलाई ढाक्छौँ) (२)
इच्छा यो तपाईंको पूरा होस् भन्दै (२)
कामना हामी सबै प्रभुमा राख्छौँ ।