niraashaako aanedhimaa jeb dubechu lengegar beni saath deoo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 178 times.
Song added on : 6/20/2024
निराशाको आँधीमा जब डुब्छु लङ्गर बनी साथ देऊ
को. निराशाको आँधीमा जब डुब्छु,
लङ्गर बनी साथ देऊ, प्रभु,
अनुग्रहमा मलाई हिँड़ाऊ,
अनुग्रहमा मलाई डोर्याऊ
१. उर्लदौ आँधीले सामना गर्दा त्रासित
चेला सब हताश भए (२)
अनुग्रहमा बाँचेको चेला हुँ हताश
होऊँला सम्हालिदेऊ, प्रभु ।
२. विश्वासको आधारमा बाँचेको छु,
विश्वासको लड़ाइँ लड़्न सिकाऊ (२)
विश्वासलाई सिद्ध बनाउने प्रभु,
मेरो विश्वासलाई सिद्ध बनाऊ ।
३. परदेशी छु म यस संसारमा,
सहारा मेरो यहाँ कोही छैन (२)
तिमी नै मेरो सहारा बनी
डोर्याइदेऊ दिन-दिन आत्मिक पथमा
४. बाँचिरहेछु म अन्तिम दिनमा,
साथ देऊ मलाई पल-पलमा (२)
साथ तिम्रो पाए यस यात्रामा
निश्चय दौड़ पूरा गर्नेछु म ।
लङ्गर बनी साथ देऊ, प्रभु,
अनुग्रहमा मलाई हिँड़ाऊ,
अनुग्रहमा मलाई डोर्याऊ
१. उर्लदौ आँधीले सामना गर्दा त्रासित
चेला सब हताश भए (२)
अनुग्रहमा बाँचेको चेला हुँ हताश
होऊँला सम्हालिदेऊ, प्रभु ।
२. विश्वासको आधारमा बाँचेको छु,
विश्वासको लड़ाइँ लड़्न सिकाऊ (२)
विश्वासलाई सिद्ध बनाउने प्रभु,
मेरो विश्वासलाई सिद्ध बनाऊ ।
३. परदेशी छु म यस संसारमा,
सहारा मेरो यहाँ कोही छैन (२)
तिमी नै मेरो सहारा बनी
डोर्याइदेऊ दिन-दिन आत्मिक पथमा
४. बाँचिरहेछु म अन्तिम दिनमा,
साथ देऊ मलाई पल-पलमा (२)
साथ तिम्रो पाए यस यात्रामा
निश्चय दौड़ पूरा गर्नेछु म ।