nirenter rhen perem kheriset yeshuko anugarh asim lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 174 times.
Song added on : 6/20/2024
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको अनुग्रह असीम
को. निरन्तर रहने प्रेम ख्रीष्ट येशूको, अनुग्रह असीम अपार
गाउनेछौँ महिमा इम्मानुएल प्रभुको होस्, उहाँको जयजयकार
१. पापको दास थियौँ हामी नरककुण्डको भागी
पापै नजान्ने मसीह येशू प्रभुले सबै दोष हटाउनुभो’ (२)
२. धन्यवाद येशूलाई नचढ़ाई सक्छौँ कहाँ ? हाम्रो उहाँ सृजनहार
तोड़्नुभो’ डरलाग्दो शक्ति सब पापको, हटाउनुभो’ घोर अन्धकार (२)
३. अयोग्य भए पनि ज्योतिका सन्तान हामी
यस्तो त्राणकर्ता प्रेमी येशू प्रभुलाई चढ़ाऔँ सबैले धन्यवाद (२)
४. आनन्दित छौँ आज, शक्ति पापको भयो नाश, छुटकारा दैनिक जीवनमा
सम्पूर्ण हृदयलाई शुद्ध स्वच्छ पारेर दिनुभो’ ख्रीष्टले गीत नयाँ (२)
५. जयजयकार मसीह येशू, गाउनेछौँ प्यारो प्रभु
बाटोमा तपाईंको जस्तै भए पनि स्तुति गाउँदै नै जानेछौँ (२)