paapikaa laagai perbhujeyu (2) kerusaimaa beli bh lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 143 times.
Song added on : 6/20/2024
पापीका लागि प्रभुज्यू (२) क्रूसैमा बलि भए
को. पापीका लागि प्रभुज्यू (२) क्रूसैमा बलि भए
निष्कलंक रगत बहाई पापीलाई मुक्ति दिए (२)
१. भुलिरहेछौ दुष्ट यो जगतमा दाइ हो,
डुबिरहेछौ प्रतिदिन पापमा
पापलाई लुकाइराखेर दाइ हो,
पाउनेछौ कसरी अमर जीवन यो ?
२. पापका बोझाले लादिएका हो दाइ हो,
आऊ येशूकहाँ विश्राम प्राप्त गर्न
दीन जनलाई उनले मनमा चैन दिन्छन्,
ईश्वरका पुत्र येशूको करार छ (२)
३. चौड़ा नै हो बाटो नरककुण्ड पुग्ने दाइ हो,
साँघुरो छ मार्ग स्वर्गमा पुग्ने
येशू एक मात्र साँचो बाटो हुन्,
उनैले केवल स्वर्ग पुर्याउँछन् (२)
४. बिताइरहेछौ छायातुल्य जीवन दाइ हो,
दुःख, अशान्ति पापले भरपूर यो
दीन भई उनको रगतले पाप धोइ माग,
तिमीले तुरून्तै मुक्तिदान पाउनेछौ (२)
निष्कलंक रगत बहाई पापीलाई मुक्ति दिए (२)
१. भुलिरहेछौ दुष्ट यो जगतमा दाइ हो,
डुबिरहेछौ प्रतिदिन पापमा
पापलाई लुकाइराखेर दाइ हो,
पाउनेछौ कसरी अमर जीवन यो ?
२. पापका बोझाले लादिएका हो दाइ हो,
आऊ येशूकहाँ विश्राम प्राप्त गर्न
दीन जनलाई उनले मनमा चैन दिन्छन्,
ईश्वरका पुत्र येशूको करार छ (२)
३. चौड़ा नै हो बाटो नरककुण्ड पुग्ने दाइ हो,
साँघुरो छ मार्ग स्वर्गमा पुग्ने
येशू एक मात्र साँचो बाटो हुन्,
उनैले केवल स्वर्ग पुर्याउँछन् (२)
४. बिताइरहेछौ छायातुल्य जीवन दाइ हो,
दुःख, अशान्ति पापले भरपूर यो
दीन भई उनको रगतले पाप धोइ माग,
तिमीले तुरून्तै मुक्तिदान पाउनेछौ (२)