permeprebhuko naaunemaa aanendesaath garedchaun setuti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 230 times.
Song added on : 6/20/2024
परमप्रभुको नाउँमा आनन्दसाथ गर्दछौं स्तुति
को. परमप्रभुको नाउँमा आनन्दसाथ
गर्दछौं स्तुति महिमा जीवनभर (२)
परिश्रम हाम्रो प्रतिफल तपाईंकै होस्
आशिष्को झरीले भिजाउनुहोस् (२)
१. स्वर्गीय प्रेममा समर्पित यो तन मन गर्दछौं अर्पण तपाईंलाई यो जीवन
परिश्रम हाम्रो प्रतिफल तपाईंकै होस्, आशिष्को झरीले भिजाउनुहोस् (२)
२. शान्ति र आनन्द तपाईंकै देहमा प्रशस्त बर्षाउनुहोस् अनुग्रहमा (२)