peviter aatemaa haami sevaagat garechaun (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 181 times.
Song added on : 6/20/2024
पवित्र आत्मा हामी स्वागत गर्छौँ (२)
को. पवित्र आत्मा, हामी स्वागत गर्छौँ (२)
१. आउनोस् हाम्रो माझमा, पवित्र आगोझैँ
सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै
हृदयभरि आशा लिई, हात उचाल्दै,
पवित्र आत्मा (३), स्वागत गर्छौँ ।
२. तपाईंको उपस्थिति बगोस् बतासझैँ
तपाईंको आफ्नैहरूले जानून् निश्चय नै
कसरी चल्नु आत्माको बहाउमै,
पवित्र आत्मा (३), स्वागत गर्छौँ ।
३. बिन्ती छ पूरा गर्नुहोस् आज नै
अनुग्रहको असल काम मेरो जीवनमा नै
स्वतन्त्रतासाथ गर्नुहोस् काम आफ्नै
पवित्र आत्मा (३), स्वागत गर्छौं ।
१. आउनोस् हाम्रो माझमा, पवित्र आगोझैँ
सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै
हृदयभरि आशा लिई, हात उचाल्दै,
पवित्र आत्मा (३), स्वागत गर्छौँ ।
२. तपाईंको उपस्थिति बगोस् बतासझैँ
तपाईंको आफ्नैहरूले जानून् निश्चय नै
कसरी चल्नु आत्माको बहाउमै,
पवित्र आत्मा (३), स्वागत गर्छौँ ।
३. बिन्ती छ पूरा गर्नुहोस् आज नै
अनुग्रहको असल काम मेरो जीवनमा नै
स्वतन्त्रतासाथ गर्नुहोस् काम आफ्नै
पवित्र आत्मा (३), स्वागत गर्छौं ।