peviter yeshu tepaaiko regatel m peviter chu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 92 times.
Song added on : 6/20/2024
पवित्र येशू तपाईको रगतले म पवित्र छु
१. (पवित्र येशू तपाईको रगतले म पवित्र छु
धर्मी येशू तपाईको धार्मिक्ताले म धर्मी छु) (२)
(त्यसैले आउँदछु मलाई छुनुहोस्
पवित्र आत्माले मलाई भर्नुहोस्) (२) (मेरो येशू) (३)
२. (प्रेमी येशू तपाईको अनुग्रहले म आशा पाउछुँ
मेरो येशू पवित्र आत्मामा म जिउनेछु) (२)
(त्यसैले हिड्दछु तपाईको हात समाई
तपाईको लागि म सधैँ जिउनेछु) (२) (मेरो येशू) (३)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |