dhenyevaadi bhi uhaaneko dhokaabhiter pesnechu aaneganebhiter lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 357 times.
Song added on : 6/20/2024
धन्यवादी भई उहाँको ढोकाभित्र पस्नेछु आँगनभित्र
धन्यवादी भई उहाँको ढोकाभित्र पस्नेछु, आँगनभित्र प्रशंसासाथ
भन्नेछु यो त्यही दिन जो प्रभुले बनाउनुभो’,
खुशी छु, उहाँले खुशी पार्नुभो
(खुशी पार्नुभो’, खुशी पार्नुभो’, खुशी छु उहाँले खुशी पर्नुभो’) (२)
भन्नेछु यो त्यही दिन जो प्रभुले बनाउनुभो’,
खुशी छु, उहाँले खुशी पार्नुभो
(खुशी पार्नुभो’, खुशी पार्नुभो’, खुशी छु उहाँले खुशी पर्नुभो’) (२)