laagach sedhain yo menlaai gaaairhun jesto (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 78 times.
Song added on : 6/20/2024
लाग्छ सधैं यो मनलाई गाइरहुँ जस्तो (२)
लाग्छ सधैं यो मनलाई गाइरहुँ जस्तो (२)
येशूको बारेमा सुनाइरहुँ जस्तो (२)
येशूमा जीवन छ है (४)
१. मैले गाइन भने येशूको गीत कोइलीले गाइदिन्छ
सुनाइन भने येशूको सन्देश प्रकृतिले साक्षी दिन्छ (२)
नसोंच येशूमा कुनै अभाव छ फर्केर आउ धेरै माया छ (२)
येशूमा धेरै माया छ (४)
२. म सधैं माया गरिरहनेछु मेरो प्रेमी येशूलाई
सधैं भरी पछ्याइरहनेछु येशूका ती पाइलाहरुलाई (२)
येशूमा कुनै धोका छैन है न त छ कुनै अशान्ति येशूमा (२)
येशूमा जिउने आशा छ (४)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |