phaadi bhaakaa teraaiko taal sebai mili yeshuko jey-jey lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
पहाड़ी भाका तराईको ताल सबै मिली येशूको जय-जय
को. (पहाड़ी भाका, तराईको ताल, सबै मिली येशूको जय-जय गाऊँ
बेँसीहुँदै देवराली जाऊँ, जहीँ जाऊँ येशूको भजन गाऊँ) (२)
ल (हो हो आहा हा) (२)
१. उकाली हेर, झरना हेर, जहीँ जाऊ, येशूको गुण गाऊँ (२)
वनको फूल उपवन हेर, सृष्टिकर्ताको भजन मिली गाऊँ (२)
(ए हे हे) (२)
२. तिम्रो मेरो मनमा हलचल, शान्तिका राजा येशूलाई प्रणाम् (२)
बलिदान उनको मोचन हाम्रो, उद्धारकर्ता येशूलाई प्रणाम्
(ए हे हे) (२)
शान्तिका राजा येशूलाई प्रणाम्, उद्धारकर्ता येशूलाई प्रणाम् ।