regateko daan dii aafenai benaa haamilaai lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 163 times.
Song added on : 6/20/2024

रगतको दान दिई आफ्नै बनाए हामीलाई

को. रगतको दाम दिई आफ्नै बनाए हामीलाई (२)
ईश्वरको निज सन्तान बनाए हामीलाई (२)
कति अजीब प्रेम ! हल्लेलूयाह आमेन्‌ (२)
१. किनिएका हौं हामी ख्रीष्टको रगतले (२)
यसर्थ हामी आफ्नै होइनै हौं हामी प्रभु ख्रीष्टका (२)
यसकारण सेवा प्रभुकै गरी महिमा उनको गरौं नाशवान देहबाट । (२)
२. हाम्रै निम्ति प्रभुले सबथोक दिए (२)
कहिल्यै नदेखेका, कानले नसुनेका, मानिसले नसोचेका (२)
यस्ता कुरालाई हाम्रा निम्ति नै, प्रेमी ख्रीष्टले तयार पारेका छन्‌ । (२)
३. यस्ता प्रभुका निम्ति आऊ हे जवान (२)
जवानी जीवनको सम्पूर्ण सेवा प्रभुलाई मन पर्नेछ (२)
हामी संसारका मुर्ख, तुच्छलाई, ख्रीष्टकै सेवाका निम्ति बोलावट छ । (२)
४. आऊ हे जवान, क्रूस उठाई अघि बढौं (२)
जवानी जीवनको जोश र उत्साह प्रभु येशूलाई सुम्पौं (२)
यातना भए पनि, बाटो अप्ठ्यारो प्रतिफल यसको हुनेछ अति मीठा । (२)
५. उठौं अब, होऊँ तयार, कम्मर कसौं (२)
संसारका निम्ति यो सुन्दर जीवन व्यर्थैमा नसाँचौ (२)
कहिल्यै नमेटिने स्वर्गका निम्ति, बढौं नित्य अघि लक्ष्यलाई ताकेर । (२)
Songs trending Today
Views
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
6
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
6
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
tepaaineko deyaa jivenbhendaa shereseth (2)
तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
5
yishu sebkaa perbhu hai perithevi kaa perbhu (4)
यीशु सबका प्रभु है पृथ्वी का प्रभु (४)
5
upesthit kherisetko chaayaamaa baanekirheko chu yhaan
उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
5
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
5
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
5
taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
4



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024328
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024334
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024355
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024302
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024370
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024413
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024241
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024326
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024240





An unhandled error has occurred. Reload 🗙