saaneko neyaay ab teyhaan hunech permeshevreko agaaadi lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 187 times.
Song added on : 6/20/2024

साँचो न्याय अब त्यहाँ हुनेछ परमेश्वरको अगाडी

को. साँचो न्याय अब त्यहाँ हुनेछ परमेश्वरको अगाडी
मानिसलाई अनका काम अनुसार प्रतिफल उनले दिनेछन्‌ (२)
खेजी गर्ने समय छ अहिले परमेश्वरलाई यही संसारमा ।
१. यो जान आखिरी दिनमा डरलाग्दो समय आउनेछ
मानिस स्वार्थी, धनको लोभी, घमण्डी हठी हुनेछन्‌ ।
२. निन्दक औ माता पिताका आज्ञा सब पालन नगर्ने,
बैगुणी र अपवित्र, स्वाभाविक प्रेमरहित हुन्छन ।
३. औ मानिस खुशी नहुने अर्कालाई सधैं दोष लगाउने
असंयमी, निष्ठुर, असल नरूचाउने, विश्वासघाती ।
४. उत्ताउला दिमागी हुन्छन्‌, परमेश्वरभन्दा सुख विलास,
बरू निको मान्ने हुन्छन्‌, भक्तिको भेष धारण गर्छन्‌ ।
५. मानिसका सारा चाल विचार आफ्ना दृष्टिमा ठीक हुन्छन्‌
तर मानिसका हृदयलाई परमेश्वरले नै जाँच्नेछन्‌ ।
Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024231
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024232
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024270
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024209
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024206
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024232
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024224
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024168
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024192
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024169





An unhandled error has occurred. Reload 🗙