sepnaa ho sensaar duahekheko saagar lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 208 times.
Song added on : 6/20/2024
सपना हो संसार दुःखको सागर
को. सपना हो संसार दुःखको सागर
पापको भारी बोकेर कहाँ जाने हो ....... (२)
१. धेरै (२) प्रश्न शुन्य उत्तर (२) यो दुनियाँ एउटा मरूभूमि (२)
छैन यहाँ जीवन वेदना र पीड़ा छ सम्झ है जीवन येशूमा छ ।
२. तिम्रो र मेरो पापको लागि अर्पण गरे ख्रीष्टले प्राण क्रूसमा (२)
उनैमा शान्ति आशा र जीवन छ आऊ है भाई संसारलाई छौड़ेर ।