serveshektimaan permeshevrelaai dhenyevaad setuti mhimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 294 times.
Song added on : 6/20/2024
सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद स्तुति महिमा
सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद स्तुति महिमा
पवित्र आत्मा परमेश्वरलाई (हल्लेलूयाह) (६)
आव्राहम, इशाहाक, याकुपको परमेश्वर
मेरो पनि तिमी परमेश्वर (२)
सम्पुर्ण जीवन भरी गर्छु प्रभु (२) तिम्रौ आदरको संसार ।
पवित्र आत्मा परमेश्वरलाई (हल्लेलूयाह) (६)
आव्राहम, इशाहाक, याकुपको परमेश्वर
मेरो पनि तिमी परमेश्वर (२)
सम्पुर्ण जीवन भरी गर्छु प्रभु (२) तिम्रौ आदरको संसार ।