shenibaareko bihaan saathisengegai aa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 199 times.
Song added on : 6/20/2024
शनिबारको बिहान साथीसङ्गी आए
शनिबारको बिहान साथीसङ्गी आए,
खेल्न-डुल्न जाऔँ भनी तान्न मलाई लागे,
जान्नँ-जान्नँ खेल्न-डुल्न, जान्छु सन्डे स्कूलमा (२)
येशूले बोलाएका आवाज सुन्न (२)
खेल्न-डुल्न जाऔँ भनी तान्न मलाई लागे,
जान्नँ-जान्नँ खेल्न-डुल्न, जान्छु सन्डे स्कूलमा (२)
येशूले बोलाएका आवाज सुन्न (२)