taarenhaar perbhu jenmi bethelehem gaaavainemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
तारणहार प्रभु जन्मिए बेथलेहेम गावैँमा
१. तारणहार प्रभु जन्मिए, बेथलेहेम गावैँमा
ईश्वरको पुत्र आउनुभो’, पापीहरूको माझमा (२)
२. एकचोटि नियालिहेर, कथा होइन इतिहास हो
ईश्वरको महान् योजनामा, हुनैपर्ने घटना हो (२)
३. लौ है दाज्यू, दिदी, बहिनी, बुझ यो कथा प्रेमको
बालकको रुपमा येशू नै, मुक्तिमा दाता स्वयम् नै
तारणहार..., तिम्रो मेरो माझमा, हामी सबैको माझमा ।