tepaain maater (2) haamero permeshevr (aru chain) (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 206 times.
Song added on : 6/20/2024
तपाईं मात्र (२) हाम्रो परमेश्वर (अरू छैन) (२)
(तपाईं मात्र) (२) हाम्रो परमेश्वर, (अरू छैन) (२) हाम्रो परमेश्वर
यसैले म गाउनेछु, (तपाईं मात्र) (२) हाम्रो परमेश्वर
यसैले म उचाल्दछु ।
यसैले म गाउनेछु, (तपाईं मात्र) (२) हाम्रो परमेश्वर
यसैले म उचाल्दछु ।