tepaaineko kholaa begadaich m teyhaanebaat piunechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 174 times.
Song added on : 6/20/2024
तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु
मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु,
तपाईंको प्रेमले म नयाँ हुनेछु
तपाईंको प्रेमले म शुद्ध हुनेछु
येशूको प्रेमले म नयाँ हुनेछु
येशूको प्रेमले म शुद्ध हुनेछु ।
मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु,
तपाईंको प्रेमले म नयाँ हुनेछु
तपाईंको प्रेमले म शुद्ध हुनेछु
येशूको प्रेमले म नयाँ हुनेछु
येशूको प्रेमले म शुद्ध हुनेछु ।