timero aamaal chodelaa timero baabul chodelaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 169 times.
Song added on : 6/20/2024
तिम्रो आमाले छोड्ला तिम्रो बाबुले छोड्ला (२)
१. तिम्रो आमाले छोड्ला, तिम्रो बाबुले छोड्ला (२)
को. संसारको मानिसले छोडिदेला प्रभुले छोड्नुहुन्न (२)
२. तिम्रो आन्टीले छोड्ला, तिम्रो अंकलले छोड्ला (२)
३. तिम्रो साथीले छोड्ला, तिम्रो सन्तानले छोड्ला (२)
को. संसारको मानिसले छोडिदेला प्रभुले छोड्नुहुन्न (२)
२. तिम्रो आन्टीले छोड्ला, तिम्रो अंकलले छोड्ला (२)
३. तिम्रो साथीले छोड्ला, तिम्रो सन्तानले छोड्ला (२)