timero kernemaa timero shernemaa timero kernemaa timero lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 173 times.
Song added on : 6/20/2024
तिम्रो चरणमा तिम्रो शरणमा तिम्रो चरणमा तिम्रो
को. तिम्रो चरणमा, तिम्रो शरणमा, तिम्रो चरणमा, तिम्रो शरणमा
१. आयौँ प्रभु भेटी चढ़ाउँदै, भेटी आराधना चढ़ाउँदै भन्छौँ
शक्ति देऊ, प्रभु राज्य बढ़ाउनु, येशू नाम फैलाउनु (२)
२. तिम्रो शरणको दास हामी भई, पवित्र, आत्मा लिई अघि बढ़दै
सुतेको भाइलाई जगाउँदै, हराएको आत्मालाई खोजिल्याउँदै
बढ़ाउँछौँ तिम्रो राज्यलाई, येशू नाम फैलाउँछौँ (२)