udaayo ek kemkilo taaraa anedheri raatemaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
उदायो एक चम्किलो तारा अन्धेरी रातमा (२)
उदायो एक चम्किलो तारा अन्धेरी रातमा (२)
ज्योतिषीहरु हिड्न लागे ताराको अगुवाईमा
को. नवजात प्रभुको दर्शन पाए गाईको डुडैमा
पापी जगतलाई मुक्ति दिन जन्मिए संसारमा
१. सुन् र धुप मुर्रको
भेटी चढाए प्रभुमा (२)
कृतज्ञ बन्दै हर्षाशु झार्दै (२)
दर्शन गरे उनैलाई
को. मुक्तिदाता हाम्रो प्रभु येशूलाई भेटाए
सारा संसारमा यो खबर खबैलाई सुनाए
२. निराश र हतासमा
छौ कि तिमी अहिले (२)
सुनी राख खुशीको खबर (२)
जीवन दिन्छन् येशूले
को. अनुग्रहको झरी बर्षाए क्षमादान दिनलाई
चाहान्छन् येशू अंगालो हाल्न सधै तिमीलाई
ज्योतिषीहरु हिड्न लागे ताराको अगुवाईमा
को. नवजात प्रभुको दर्शन पाए गाईको डुडैमा
पापी जगतलाई मुक्ति दिन जन्मिए संसारमा
१. सुन् र धुप मुर्रको
भेटी चढाए प्रभुमा (२)
कृतज्ञ बन्दै हर्षाशु झार्दै (२)
दर्शन गरे उनैलाई
को. मुक्तिदाता हाम्रो प्रभु येशूलाई भेटाए
सारा संसारमा यो खबर खबैलाई सुनाए
२. निराश र हतासमा
छौ कि तिमी अहिले (२)
सुनी राख खुशीको खबर (२)
जीवन दिन्छन् येशूले
को. अनुग्रहको झरी बर्षाए क्षमादान दिनलाई
चाहान्छन् येशू अंगालो हाल्न सधै तिमीलाई