udaayo taaraa aaj nil gaganeko maajh lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 272 times.
Song added on : 6/20/2024
उदायो तारा आज नील गगनको माझ
को. उदायो तारा आज, नील गगनको माझ
यो अन्धेरी रातलाई, उज्यालो बनाइदियो
१. गाईको गोठमा पस्रेको प्रभु पापी जन सबको उद्धार गर्न
जन्मे आज, जन्मे प्रभु जगमा उहाँ एकलो डुँड़ैमा (२)
२. आनन्द मनाऔँ यो शुभ-रातमा, सुसन्देश सुनाऔँ सारा जगत्मा,
जन्मे आज जन्मे प्रभु जगमा, ज्योतिका हाम्रा राजा (२)