udekeko perem ch yeshuko udekeko perem ch yeshuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 128 times.
Song added on : 6/20/2024
उदेकको प्रेम छ येशूको उदेकको प्रेम छ येशूको
उदेकको प्रेम छ येशूको, उदेकको प्रेम छ येशूको
उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम
अग्लो छ पुग्न सक्दिनँ, गहिरो, छ, डुब्न सक्दिनँ
चौड़ा छ नाप्न सक्दिनँ, अति उदेकको प्रेम ।
उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम
अग्लो छ पुग्न सक्दिनँ, गहिरो, छ, डुब्न सक्दिनँ
चौड़ा छ नाप्न सक्दिनँ, अति उदेकको प्रेम ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |