uhaaneko raajeymaa sebailaai nimeto ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 170 times.
Song added on : 6/20/2024
उहाँको राज्यमा सबैलाई निम्तो छ
को. उहाँको राज्यमा सबैलाई निम्तो छ
गरीब धनी सबैलाई पापी धनी सबैलाई (२)
हे..हे..हे..हो (३) ल... (३) हे (३)
१. उनी आए संसारमा मेरै निम्ति उनी आए संसारमा तिम्रो निम्ति (२)
बुझि देऊ है आज प्रभुलाई सग्झी देऊ है आज प्रभुलाई (२)
२. येशू आए संसारमा जीवन दिन येशूआए संसारमा शान्ति दिन (२)
बुझिदेऊ है आज प्रभुलाई सम्झिदेउ है आज प्रभुलाई (२)