ukaalechu ukek sethaanemaa ki tepaain mhaapujaahaari lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 210 times.
Song added on : 6/20/2024
उचाल्छु उच्च स्थानमा कि तपाईं महापुजाहारी
उचाल्छु उच्च स्थानमा
कि तपाईं महापुजाहारी
उचाल्छु तपाईंलाई सबभन्दा माथि
पाउँदानमा आउँछु आराधना गर्दछु (२)
कि तपाईं महापुजाहारी
उचाल्छु तपाईंलाई सबभन्दा माथि
पाउँदानमा आउँछु आराधना गर्दछु (२)