uneko jhendaa mero laagai perem (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 170 times.
Song added on : 6/20/2024
उनको झण्डा मेरो लागि प्रेम (२)
उनको झण्डा मेरो लागि प्रेम (२)
उनले मलाई भोजको घरमा लिई आए,
उनको झण्डा मेरो लागि प्रेम, उनको प्रेम (२)
उनले मलाई भोजको घरमा लिई आए,
उनको झण्डा मेरो लागि प्रेम, उनको प्रेम (२)