uphaar sevrup mero jivenmaa kerhaaunechu perbhulaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 150 times.
Song added on : 6/20/2024
उपहार स्वरूप मेरो जीवनमा चढ़ाउँछु प्रभुलाई
को. उपहार स्वरूप मेरो जीवनमा चढ़ाउँछु प्रभुलाई
प्राण आत्मा शरीर साथ अर्पन्छु यो जीवन (२)
१. बालकपनदेखिको सारा पाप अपराध
धोइदिनुहोस् प्रभु पश्चाताप गर्दछु (२)
२. जीवनको गोरेटोमा हिँड्न सिकाउनुहोस्
शैतानको बाधादेखि बचाउनुहोस् मलाई (२)
प्राण आत्मा शरीर साथ अर्पन्छु यो जीवन (२)
१. बालकपनदेखिको सारा पाप अपराध
धोइदिनुहोस् प्रभु पश्चाताप गर्दछु (२)
२. जीवनको गोरेटोमा हिँड्न सिकाउनुहोस्
शैतानको बाधादेखि बचाउनुहोस् मलाई (२)