visetrit r gahiro, ajh gahiro saagarebhendaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 115 times.
Song added on : 6/20/2024
विस्तृत र गहिरो, अझ गहिरो सागरभन्दा
१. विस्तृत र गहिरो, अझ गहिरो सागरभन्दा
प्यार छ मुक्तिदाता ख्रीष्टको अनन्त अनन्त कालसम्म (२)
२. तर पाप मेरा छन् अनेक, के छ प्यार उनको महान् ?
अनुग्रह सब पापको लागि क्षमा दिने राख्ने प्राण (२)
३. मेट्न सक्छन् तिर्खा सधैँ के आत्माले दिन्छ बल ?
जीवन जल पिलाउँछन् उनले हृदयदेखि बग्छ भल (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |