yaad gar (2) yo jevaani dinheru (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 96 times.
Song added on : 6/20/2024
याद गर (२) यो जवानी दिनहरू (२)
को. याद गर (२) यो जवानी दिनहरू (२)
कसैले हेला गर्न नपाएको होस् (२)
तिम्रो मेरो जवानीलाई१. हु धेरै धेरै हुहुहु परीक्षाहरू आउने छन् योवनका दिनहरूमा
शक्ति मागौं हामी येशूसँग विजय पाउन ती परीक्षामाथि
हु धेरै धेरै हुहुहु बाधाहरू आउने छन् योवनका दिनहरूमा
शक्ति मागौं हामी येशूसँग विजय पाउन ती परीक्षामा ।
२. धेरै धेरै हुहुहु दुःखहरू आउने छन् योवनका दिनहरूमा
शक्ति मागौं हामी येशूसँग झेल्न ती दुःखहरूलाई
हु धेरै धेरै हुहुहु निन्दाहरू आउने छन् योवनका तिनहरूमा
शक्तिमागौं हमी येशूसँग झेल्न ती निन्दाहरूलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |