yaad gar periyho timero mehent perbhumaa veyreth chain lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 78 times.
Song added on : 6/20/2024
याद गर प्रियहो तिम्रो मेहनत प्रभुमा व्यर्थ छैन
को. याद गर प्रियहो, तिम्रो मेहनत प्रभुमा व्यर्थ छैन ।
हरेकलाई इनाम दिन प्रभु चाँडै आउने छन् ।
याद गर प्रियहो, तिम्रो मेहनत प्रभुमा व्यर्थ छैन ।
१. सुसमाचारको कष्ट भोगी अविनाशी वचनलाई लिई
रुँदै रुँदै छर्ने सबैले रमाउँदै बिटा ल्याउने छन् ।
२. प्रार्थनामा सधैं संघर्ष गरी निराश नभई पर्खिरहनेले
मण्डली र सारा संसारमा प्रभुबाट आशिष् ल्याउनेछन् ।
३. वचन चुपचाप पालन गरी दुःख सुखको जीवन विताउनेले
परीक्षाको त्यस संकष्टमा प्रभुद्वारा बचाइनेछन् ।
४. खेदो निन्दाको प्रहार सही शैतानको सामना गर्नेले
रमाउनेछन् बिजयी भई स्वर्गीय देशमा प्रफुल्लित भई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |