yhovaa yhovaa yhovaa maa asel gaothaalaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 82 times.
Song added on : 6/20/2024
यहोवा यहोवा यहोवा मेरा असल गोठाला
को. यहोवा, यहोवा, यहोवा मेरा असल गोठाला (२)
१. उराठिलो मरुभूमि चारैतिर भए पनि (२)
सुख चैनको पानी निर मलाई सधैं डोर्याउनेछन् ।
खड़ेरीमा छट्पटिँदै जिउनु परेता पनि
हरियो खर्कमा निरन्तर आनन्दका साथ चराउँनेछन् ।
२. आफ्ना जनहरूको बीचमा धार्मिकता ल्याइकन (२)
मेरो आत्मालाई सधैं पुनर्जीवित पार्नेछन्
अन्धकारमा मैले नित्य हिँड़्नु परेता पनि
खतरादेखि मलाई हरदिन तिम्रा निम्ति बचाउनेछन् ।
३. मेरो शिरलाई उत्तम तेलले अभिषिक्त पारेर (२)
आफ्नो भोजमा सामेल हुन मलाई पवित्र बनाउँनेछन्
भरिएर पोखिँदछ मेरो कचौरा निश्चय करुणा भलाउले
जीवन भर मलाई हरदम पछ्याउनेछन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |