yo dhedken suni deoo perbhu kohi chain mero lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 100 times.
Song added on : 6/20/2024
यो धड्कन सुनि देऊ प्रभु कोहि छैन मेरो
को. यो धड्कन सुनि देऊ प्रभु
कोहि छैन मेरो साहारा यहाँ
न त छ कोहि माया नै गर्ने
न त छ कोहि साहारा दिने
न त छ कोहि जीवन दिने
यो धड्कन...
१. संसारमा विश्वास गर्नु पो कसलाई
संसारमा मेरो को पो छ र ? (२)
प्रभु साथ दिनु होस् मलाई
तपाईंमा मात्र विश्वास छ
धोका खाएर माया गर्ने
मेरो प्रभु तिमी महान् छौ (२)
२. संसारको माया जालमा फसेर
धोकाको पासोमा परेछु (२)
अनन्त प्रेमलाई छाडेर
धोकालाई मैले रोजेछु
तर ख्रीष्ट तिमी रहेछौं
(धोका कहिले नदिने) (२)
कोहि छैन मेरो साहारा यहाँ
न त छ कोहि माया नै गर्ने
न त छ कोहि साहारा दिने
न त छ कोहि जीवन दिने
यो धड्कन...
१. संसारमा विश्वास गर्नु पो कसलाई
संसारमा मेरो को पो छ र ? (२)
प्रभु साथ दिनु होस् मलाई
तपाईंमा मात्र विश्वास छ
धोका खाएर माया गर्ने
मेरो प्रभु तिमी महान् छौ (२)
२. संसारको माया जालमा फसेर
धोकाको पासोमा परेछु (२)
अनन्त प्रेमलाई छाडेर
धोकालाई मैले रोजेछु
तर ख्रीष्ट तिमी रहेछौं
(धोका कहिले नदिने) (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |