yo ek udekeko kuraa ho ishevreko puter yeshu kheriset lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 104 times.
Song added on : 6/20/2024
यो एक उदेकको कुरा हो ईश्वरको पुत्र येशू ख्रीष्ट
१. यो एक उदेकको कुरा हो, ईश्वरको पुत्र येशू ख्रीष्ट
स्वर्गलाई त्यागी आउनुभो’ मजस्तो पापी बचाउन ।
२. ती गरीब घरमा जन्मिए काम गरे, सुख-दुःखले, रोए
पापीको लागि ती मरे, जान यो कुरो साँचो हो ।
३. यो एक उदेकको कुरो हो, अग्घोर छ उनको प्रेम ममा
यो झन् उदेकको कुरा हो, थोरै छ मेरो प्रेम उनमा ।
४. तपाईंलाई प्रेम म गर्न पाए हृदयमा प्रेमको आगो बाल
अझै म गर्नेछु धेर प्रेम, तपाईंको दर्शन नपाउञ्ज्याल ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |