yo jivenko gaoretomaa huri aaneghi aaidinedaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 184 times.
Song added on : 6/20/2024
यो जीवनको गोरेटोमा हुरी आँघी आइदिँदा
को. यो जीवनको गोरेटोमा हुरी आँधी आइदिँदा
प्रभु सम्हालिदेऊ यो जीवनलाई
अँगालिदेऊ विवशतालाई जीवनको गोरेटोमा (२)
१. जब सान्त्वना हुन्छ, तिम्रो वचनले म एकलो परेको बेला (२)
हृदय भरेर पोखिन्छ खुशी हर्षले यहाँ तिम्रो साथ भएको बेला
२. सम्हाली राख्न सकूँ ती बाचाहरू “म फेरि आउँछु” भन्ने (२)
बचाई राख्न सकूँ आशाको दियोलाई सधैँ साथ देऊ मलाई ।