yo kerisemseko din yo khushiko din lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 264 times.
Song added on : 6/20/2024
यो क्रिसमसको दिन यो खुशीको दिन
को. यो क्रिसमसको दिन, यो खुशीको दिन,
यो आशाको दिन हो, यो उत्सवको दिन,
यो जयध्वनि दिन मानव सबको लागि हो (२)
१. मानव भई ईश्वर पुत्र आएको पक्कै हो,
सत्य बाटो मानवलाई देखाको साँच्चै हो,
बाँधेकोलाई फुकाउनलाई येशू आएको हो
तोडेकोलाई जोड़नलाई आएको प्रभु हो ।
२. अपार माया दिन प्रभु आएको समय यो
सबले सुनी हृदयमा राखिदेऊ प्रभुलाई
अनन्त जीवन दिन्छन्, तिमीलाई पाप क्षमा पाउनेछै,
आफ्नो बनाउ उनको बन आनन्दित हुनेछौ ।
यो आशाको दिन हो, यो उत्सवको दिन,
यो जयध्वनि दिन मानव सबको लागि हो (२)
१. मानव भई ईश्वर पुत्र आएको पक्कै हो,
सत्य बाटो मानवलाई देखाको साँच्चै हो,
बाँधेकोलाई फुकाउनलाई येशू आएको हो
तोडेकोलाई जोड़नलाई आएको प्रभु हो ।
२. अपार माया दिन प्रभु आएको समय यो
सबले सुनी हृदयमा राखिदेऊ प्रभुलाई
अनन्त जीवन दिन्छन्, तिमीलाई पाप क्षमा पाउनेछै,
आफ्नो बनाउ उनको बन आनन्दित हुनेछौ ।