yo mero saano mutumaa yeshuko maayaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 251 times.
Song added on : 6/20/2024
यो मेरो सानो मुटुमा येशूको माया
यो मेरो सानो मुटुमा येशूको माया लुकेको छ
यो मेरो आँखाको नानीमा उनैको छाँया छुपेको छ
सम्हाली राख्नुहोस् येशू तपाईंको हत्केलामा
तारा झैं चम्काउनुहोस् अन्धकार यो जगतमा
यो मेरो सानो हातले येशूको सेवा गर्नेछ
यो मेरो मीठो आवाजले उनैको महिमा गाउनेछ
यो मेरो आँखाको नानीमा उनैको छाँया छुपेको छ
सम्हाली राख्नुहोस् येशू तपाईंको हत्केलामा
तारा झैं चम्काउनुहोस् अन्धकार यो जगतमा
यो मेरो सानो हातले येशूको सेवा गर्नेछ
यो मेरो मीठो आवाजले उनैको महिमा गाउनेछ