yo saano dilemaa yeshu aaun yimi melaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 178 times.
Song added on : 6/20/2024
यो सानो दिलमा येशू आउन यिमी मलाई
यो सानो दिलमा येशू आउन
तिमी मलाई साथ सधैं देउन (२)
१. अर्थहिन जीवन तिमी विना शून्य छ जीवन तिमी विना (२)
अधुरो जीवनमा येशू आउन तिमी मलाई साथ सधैं देउन (२)
२. जिन्दगीमा आँधी हुरीको सामना गर्दै अघि बढदैछु (२)