yo saano diyo yeshuko belirhen deoo (3) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 182 times.
Song added on : 6/20/2024
यो सानो दियो येशूको बलिरहन देऊ (३)
१. यो सानो दियो येशूको, बलिरहन देऊ (३)
हर समय, हर ठाउँमा ज्योति देऊ (२)
२. वरिपरिको छिमेकीमा ज्योति पुर्याइदेऊ (३)
हर समय, सब ठाउँ ज्योति देऊ (२)
३. शैतानले यसलाई फुक्छ कि, होइन बल्न देऊ (३)
हर समय, हर ठाउँमा ज्योति देऊ (२)
४. डालोले यसलाई छोप्छ कि, होइन बल्न देऊ (३)
हर समय, हर ठाइँमा ज्योति देऊ (२)