yo saaraa sensaar sepnaajesto ch (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 196 times.
Song added on : 6/20/2024
यो सारा संसार सपनाजस्तो छ (२)
१. यो सारा संसार सपनाजस्तो छ (२)
सपनामा कहाँ थियौ, जागिउठ्दा कहाँ छौ ? (२)
२. यस्तै नै हे भाइ हो हाम्रो हालत छ (२)
प्राणै छुटेपछि ता संसारै अदृश्य (२)
३. कोही छैन संसारमा पापदेखि बचाउने (२)
येशूबाहेक कोही छैन स्वर्गमा लैजाने (२)
४. छोड़िदेऊ भाइ-बहिनी संसारको कुकर्मलाई (२)
लौ ग्रहण गर सबैले स्वर्गको बाटोलाई (२)
५. संसारको मायामा भुलेर नबस (२)
त्यसो गर्यौ भने ता नरकुण्ड अवश्य (२)
६. आफ्नो यो प्राण हुँदा खोज है कर्तालाई (२)
उनैले सबै पापीलाई दिन्छन् पाप छुटाई (२)
सपनामा कहाँ थियौ, जागिउठ्दा कहाँ छौ ? (२)
२. यस्तै नै हे भाइ हो हाम्रो हालत छ (२)
प्राणै छुटेपछि ता संसारै अदृश्य (२)
३. कोही छैन संसारमा पापदेखि बचाउने (२)
येशूबाहेक कोही छैन स्वर्गमा लैजाने (२)
४. छोड़िदेऊ भाइ-बहिनी संसारको कुकर्मलाई (२)
लौ ग्रहण गर सबैले स्वर्गको बाटोलाई (२)
५. संसारको मायामा भुलेर नबस (२)
त्यसो गर्यौ भने ता नरकुण्ड अवश्य (२)
६. आफ्नो यो प्राण हुँदा खोज है कर्तालाई (२)
उनैले सबै पापीलाई दिन्छन् पाप छुटाई (२)