yo shaanet perher ho yo shaanet perher ho (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 86 times.
Song added on : 6/20/2024
यो शान्त प्रहर हो यो शान्त प्रहर हो (२)
को. यो शान्त प्रहर हो, यो शान्त प्रहर हो (२)
धर्ती आकाश जगाइदिने (२) यो शान्त प्रहर हो (२)
१. गुराँसझैँ फक्रियोस् हाम्रो शुभ दिन
प्रभुको प्रार्थनामा बितोस् हाम्रो दिन
सारा धर्ती सिँगारी दिने शान्त प्रहर यो) (२)
(सर्वव्यापी फैली हाँस्ने शान्त प्रहर यो) (२)
२. अँकुराओस् नयाँ सोच नयाँ बिहानीमा
फुलिरहुन सुन्दर फूल मनको सिरानीमा
अचेतलाई हटाइदिने शान्त प्रहर यो
(अन्धकारलाई च्यातिदिने शान्त प्रहर यो) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |